परदेशको निन्द्रा Leave a Comment / साहित्य / By Dipak Uprety कविता परदेशको ओछ्यानमानिन्द्रा आउन डराउँछ,तकियामुनिसम्झनाहरू थुप्रिएका छन्,सपनाले घर खोजिरहन्छ। आँखा चिम्लिँदामेसिन थामिन्छ,तर छातीभित्रदेशअझै जाग्रामै छ।