समाचार

दिपक उप्रेतीद्वारा राप्रपाको केन्द्रीय सदस्य पदबाट राजीनामा

काठमाडौँ, २०८३ वैशाख ३ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले पार्टीको केन्द्रीय सदस्य पद लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उप्रेतीले पार्टी अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन समक्ष राजीनामा पेश गर्दै पार्टीको विधान, २०४८ (२०७८ मा संशोधित) को धारा ४९ बमोजिम पद त्याग गरेको जनाएका छन्। उनले पार्टीभित्र रहेका अन्य सबै तहगत […]

दिपक उप्रेतीद्वारा राप्रपाको केन्द्रीय सदस्य पदबाट राजीनामा Read More »

साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, १० जना महिला

साझा पार्टीले केन्द्रीय सदस्य थप गरेको छ। संयोजक रवीन्द्र मिश्रका अनुसार साझाका सातै प्रदेश तथा युवा संगठनबाट ३७ जना केन्द्रीय सदस्य थप गरिएको हो। बिहीबार थपिएका केन्द्रीय सदस्य प्राय सबै युवा छन्। अब साझामा केन्द्रीय सदस्य ६५ जना पुगेका छन्। गत फागुनमा लुम्बिनीमा सकिएको पार्टी भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेकोमा अहिले कार्यान्वयनमा ल्याएको साझाले जनाएको छ।

साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, १० जना महिला Read More »

विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती

विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडि सारेको छ। लिसंखु पाखर गाउँपालिका वडा-३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य रहेका छन्। ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन्। उनले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट

विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती Read More »

विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती

विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडि सारेको छ। लिसंखु पाखर गाउँपालिका वडा-३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य रहेका छन्। ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन्।

विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती Read More »

विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले दिए राजीनामा

काठमाडौ । विवेकशील साझा पार्टीका केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिका सभापति समेत रहेका केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेतीले आज पदबाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्य दिपक प्रसाद उप्रेती पार्टीको पछिल्ला विकसित घटनाक्रमले निराश बनेका उप्रेती पछिल्लो समय पर्ख र हेरको अवस्थामा थिए। https://www.naminews.com/detail/2228

विवेकशील साझा पार्टीका सचिवालय प्रमुख उप्रेतीले दिए राजीनामा Read More »

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपालको अध्यक्षमा हरे राम घिमिरे

‘सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल’ को प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ। शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट हरे राम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सह कोषाध्यक्ष, उत्सव खड्का, युवा संयोजक सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपालको अध्यक्षमा हरे राम घिमिरे Read More »

विवेकशील साझाले बनायो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा,  अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम,

विवेकशील साझाले बनायो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति Read More »

Scroll to Top