Dipak Uprety

A Sustainable Future for Nepal: Embracing Electric Buses in towns and Railway Connectivity across Major Cities

Background of Public Transportation in Nepal Nepal has a history of utilizing innovative transportation solutions to navigate its challenging terrain. The Kathmandu Valley once benefited from a trolleybus system, introduced in the late 1970s with support from China. This electric bus service, running between Tripureshwor and Suryabinayak, was a pioneering step towards sustainable urban transportation. […]

A Sustainable Future for Nepal: Embracing Electric Buses in towns and Railway Connectivity across Major Cities Read More »

तब पो तिमी नेता

कविता नेता देख्यो भने, उ चोर आयो भन्छन्,मिले थप्पड हान्छन्, नत्र कालो झण्डा देखाउँछन्,जनताको डर छ, तिमी निर्धक्क हिँड्नै सक्दैनौ,जहाँ तिमी छौ, त्यहाँ तिम्रो सम्मान होस्,तब पो तिमी नेता। तिमी कतै जाँदै गर्दा, तिम्रो इज्जत ढाक्न,सके फकाएर, नसके थर्काएर,कार्यकर्ताले जनता बोटल्नु पर्छ,जहाँ तिमी जान्छौ, त्यहाँ तिम्रो प्रतीक्षा होस्,तब पो तिमी नेता। सभाबाट ननिस्किँदै, तिम्रो आलोचना

तब पो तिमी नेता Read More »

साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, १० जना महिला

साझा पार्टीले केन्द्रीय सदस्य थप गरेको छ। संयोजक रवीन्द्र मिश्रका अनुसार साझाका सातै प्रदेश तथा युवा संगठनबाट ३७ जना केन्द्रीय सदस्य थप गरिएको हो। बिहीबार थपिएका केन्द्रीय सदस्य प्राय सबै युवा छन्। अब साझामा केन्द्रीय सदस्य ६५ जना पुगेका छन्। गत फागुनमा लुम्बिनीमा सकिएको पार्टी भेलाले केन्द्रीय समिति पुनर्गठन गर्ने निर्णय गरेकोमा अहिले कार्यान्वयनमा ल्याएको साझाले जनाएको छ।

साझा पार्टीले थप्यो केन्द्रीय सदस्य, १० जना महिला Read More »

विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती

विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडि सारेको छ। लिसंखु पाखर गाउँपालिका वडा-३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य रहेका छन्। ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन्। उनले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट

विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती Read More »

तिमी र म

कविता तिमीलाई थोरै ज्ञान छ भनेआफ्नै घरको ध्यान छ भने।तिमी गर्ने कोसिस गरकठिन परे म सघाउँछु।। तिमी कर्मयोगी बन्छौ भनेआफ्नै खेतबारीमा रम्छौ भने।तिम्रै खेतको कान्लो सम्मबिजन बोकी म आउने छु।। तिम्रो बाली फल्यो भनेभकारी नि भर्‍यो भने।बजार सम्म लैजानलाईभरिया लिई म आउने छु।। तिमीले मलाई साथ देऊ भनेलड्नै लाग्दा हात देऊ भने।तिम्रै घरको दैलोसम्मपक्की बाटो

तिमी र म Read More »

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपालको अध्यक्षमा हरे राम घिमिरे

‘सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल’ को प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ। शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट हरे राम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सह कोषाध्यक्ष, उत्सव खड्का, युवा संयोजक सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा

सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपालको अध्यक्षमा हरे राम घिमिरे Read More »

विवेकशील साझाले बनायो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति

विवेकशील साझा पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन समिति र विभिन्न उपसमितिहरू गठन गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवं प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो। समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा,  अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम,

विवेकशील साझाले बनायो प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति Read More »

सबैको रहरको सहर बनाउन सम्भव छ काठमाडौं

प्रकाशित मिति: शनिबार, पुस ५, २०७६ https://www.setopati.com/opinion/196079 म सानो छँदा गाउँघरमा काठमाडौँ सहरलाई नेपाल भन्ने चलन थियो। पहिलो पटक मलाई मेरो बुवाले काठमाडौँ घुमाउन लैजाँदा सायद म ६-७ वर्षको मात्र हुँदो हुँ। त्यसताका उकाली ओराली, जङ्गल, नदी, भन्ज्याङ अनि चौतारी हुँदै ५-६ घण्टाको पैदल हिँडेपछि बल्ल काठमाडौँको लागि बस चढ्ने ठाउँ पुगिन्थ्यो। बस कुरिरहेको ठाउँमा

सबैको रहरको सहर बनाउन सम्भव छ काठमाडौं Read More »

मेरो क्रान्ति अझै अधुरो छ

कविता तिम्रो क्रान्ति त उहि दिन पूरा भएछजुन दिन तिमीले संसदमा पाइला टेकेका थियौतिम्रो क्रान्ति त उहि दिन सफल भएछजुन दिन तिमी झुपडी छोडेर महलमा बसाई सरेका थियौतर मेरो क्रान्ति अझै अधुरो छम संघर्षरत छु मेरो क्रान्ति पूरा गर्नतिम्रा क्रान्तिका परिभाषा तकेवल महलसम्म बसाई सर्नु रहेछआफ्नो हात राष्ट्रको ढुकुटीसम्म लम्काउनु रहेछअनि आफु र अफ्नाहरुलाई सम्वृद्ध

मेरो क्रान्ति अझै अधुरो छ Read More »

नागरिक अभिलेख र नागरिकता

प्रकाशित मिति: बिहीबार, चैत ७, २०७५ https://baahrakhari.com/detail/181491 नेपालमा नागरिक अभिलेख र नागरिकताको इतिहासका नाममा जनगणनामा जम्मा गरिएका सीमित जानकारी र नागरिकता लिँदा भरिने फारम मात्र पाइन्छ । यीबाहेक अरू अभिलेख एउटै डाटाबेसमा राखिएको पाइँदैन । विसं २०२० मा नागरिकता ऐन आएसँगै नागरिकता वितरण गर्न थालिएको हुँदा नागरिकताको इतिहास पनि खासै पुरानो छैन । विसं २००७

नागरिक अभिलेख र नागरिकता Read More »

Scroll to Top