Dipak Uprety

A Digital Governance Breakthrough for Nepal

A Digital Governance Breakthrough for Nepal – National Single Window Governance System Nepal’s public administration still depends heavily on paper-based workflows, siloed databases, and repetitive verification procedures. Citizens are required to submit the same personal information across municipalities, schools, hospitals, banks, tax offices, and social protection services because these systems are not interconnected. This fragmentation […]

A Digital Governance Breakthrough for Nepal Read More »

यो निर्वाचनले सरकार मात्र बदल्छ कि नागरिकको जीवन पनि ?

नेपालको प्रतिनिधि सभा २०८२ साल भदौ २७ गते शुक्रवार राति ११:०० बजेदेखि लागू हुने गरी विघटन गरिएको हो। सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा उक्त निर्णय गर्दै २०८२ साल फागुन २१ गते बुधवार नयाँ प्रतिनिधि सभाको निर्वाचन हुने मिति घोषणा गर्नुभयो। यस अर्थमा, राजनीतिक दल र उम्मेदवारहरूसँग नीति, कार्यक्रम र घोषणापत्र तयार गर्न समयको अभाव थिएन। तर

यो निर्वाचनले सरकार मात्र बदल्छ कि नागरिकको जीवन पनि ? Read More »

राप्रपाको गन्तव्य, लक्ष्य अनि उद्देश्य

नेपालमा संघीय निर्वाचन नजिकिँदै गर्दा नागरिकहरू केवल सरकार परिवर्तन होइन, आफ्नो दैनिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने स्पष्ट दृष्टिकोण खोजिरहेका छन्। चरम दण्डहीनता, मौलाउँदो नेपो बेबी संस्कृति, रोजगारीको अभाव, शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात सेवाको गुणस्तर, सार्वजनिक सेवामा अपारदर्शिता, र राष्ट्रिय पहिचान कमजोर बन्दै गएको अनुभूति आज आम नागरिकको साझा चिन्ता बनेको छ। यही यथार्थलाई आत्मसात्

राप्रपाको गन्तव्य, लक्ष्य अनि उद्देश्य Read More »

रुख, सूर्य, हँसिया र हलो

कविता एक समय हरियो थियो,छायाँ दिन्थ्यो,आश्रय बन्यो। माटो उब्जाउ थियो,बीउ रोप्दा विश्वास पलाउँथ्यो,भविष्य देखिन्थ्यो। तर समयसँगैहरियाली जोगाउने साटोघामकै भर परियो। माथिबाट तेजिलो सूर्य चम्किरह्यो—आफ्नै तेजमा गर्व गर्दै,“म नै सबैलाई चलाउने शक्ति हुँ”भन्ने भ्रममा। तर त्यो तेजसबैका लागि समान रहेन—कसैलाई पोल्यो,कसैलाई छायाँ नै दिएन। एक दिनत्यही सूर्य ग्रहणले छेकियो,तेज घट्यो,र भरोसाको ताप पनि। त्यतिखेररुख अझै ढलेको थिएन,तरसुक्दै गएको स्पष्ट थियो—पानीको अभावले होइन,भित्रै

रुख, सूर्य, हँसिया र हलो Read More »

घण्टी, लौरो, बत्ती र तराजुको कथा

कविता शहरको एक कुनामा उचाइमा झुन्डिएको घण्टी —सजगताको सङ्केत, चेतनाको आवाज। मुनि ठिङ्ग उभिएको लौरो —जोसिलो, छिटो,तर अलि अधैर्य। छेउमै शान्तसँग बलिरहेको बत्ती —प्रखर ज्योति छरिरहेको। र बिचमा, चुपचाप उभिएको तराजु —सन्तुलनको प्रतीक। घण्टी बजाउनैपर्छ भन्ने ठानियो।तर उचाइ धेरै थियो,हात छोटो पर्‍यो। समाधान आयो —“लौरो चलाऊ।” लौरो खराब होइन,समय र सन्दर्भअनुसार उपयोगी पनि हुन्छ।तर यहाँ लौरो सन्तुलन र विवेकको विकल्प बन्यो। लौरो चल्यो,घण्टी

घण्टी, लौरो, बत्ती र तराजुको कथा Read More »

काठमाडौं उपत्यकाका नदी–किनार करिडोर सडकहरू

अव्यवस्थित विस्तारदेखि Integrated Urban Mobility र Green Corridor Planning तर्फ सार काठमाडौं उपत्यकाभित्र बाग्मती, धोबीखोला, विष्णुमती र हनुमन्ते नदी किनारमा विकास गरिएका करिडोर सडकहरू पछिल्ला वर्षहरूमा Urban Mobility का वैकल्पिक मार्गका रूपमा तीव्र रूपमा प्रयोगमा आएका छन्। यद्यपि यी सडकहरू मुख्य सडकको ट्राफिक चाप कम गर्ने उद्देश्यले विकास गरिए पनि, अव्यवस्थित र असम coordinated विस्तारका

काठमाडौं उपत्यकाका नदी–किनार करिडोर सडकहरू Read More »

जेन-जी (नवयुवा) आन्दोलन, राज्यको सम्झौता र छुटेको दिगो समाधान

अव्यवहारिक प्रतिबद्धता, गलत प्राथमिकता र नेपालको वास्तविक सङ्कटमाथि एक गहिरो राजनीतिक–आर्थिक विश्लेषण प्रस्तावना : जब राज्यले युवाको आक्रोश सुन्छ, तर पीडा बुझ्दैन नेपालको इतिहासमा हरेक पुस्ताले कुनै न कुनै मोडमा राज्यसँग प्रश्न गरेको छ। तर पछिल्लो समय सडकमा देखिएको जेन-जी (नवयुवा) आन्दोलन कुनै साधारण राजनीतिक विरोध थिएन। यो आन्दोलन न कुनै दलको निर्देशनमा थियो, न

जेन-जी (नवयुवा) आन्दोलन, राज्यको सम्झौता र छुटेको दिगो समाधान Read More »

PAN र VAT जोडिएको राष्ट्रिय इ–इनभ्वाइस प्लेटफर्म: नेपालको कर प्रशासनको नयाँ दिशा।

१. प्रस्तावना नेपालको कर प्रशासन अहिले डिजिटल रूपान्तरणको निर्णायक चरणमा छ। विगतका सुधारहरूले केही सहजता ल्याए पनि कागजी बिल, दोहोरो VAT, कर चुहावट, कमजोर निगरानी, गैर-मानकीकृत कर विवरण, र अनौपचारिक आर्थिक गतिविधिहरू अझै पनि गम्भीर चुनौतीका रूपमा उभिएका छन्।यस स्थितिमा राष्ट्रिय ई–इनभ्वाइस (E-Invoicing) प्लेटफर्म अब अनिवार्य आवश्यकता बनेको छ। विश्वका धेरै विकसित देशहरूको अनुभवले देखाएको

PAN र VAT जोडिएको राष्ट्रिय इ–इनभ्वाइस प्लेटफर्म: नेपालको कर प्रशासनको नयाँ दिशा। Read More »

नागरिक एप आधारित राष्ट्रिय Single Window Governance System

नेपालको शासन, पहिचान सुरक्षा, सेवा वितरण र सार्वजनिक प्रशासनमा संरचनात्मक रूपान्तरणको खाका सारांश  नेपालको वर्तमान सार्वजनिक प्रशासन प्रणाली ऐतिहासिक रूपमा कागजी, विखण्डित र अत्यधिक मानव–निर्भर प्रकृतिको भएकाले सेवा वितरणको गति, पहिचान सुरक्षा, राजस्व संकलन, सामाजिक सुरक्षा, स्वास्थ्य/शिक्षा रेकर्ड, राहत वितरण, आपतकालीन प्रतिक्रिया, जनगणना, कर प्रशासन तथा नागरिकका आधारभूत अधिकार कार्यान्वयनमा गम्भीर सीमा देखिन्छ। नागरिकले एउटै

नागरिक एप आधारित राष्ट्रिय Single Window Governance System Read More »

राजसंस्था, सेना र दल – को कति परिपक्व अनि जिम्मेवार

पछिल्लो नवयुवा (Gen Z) हरूको आन्दोलनपछि देशमा शक्ति शून्यता र अनिश्चितताको घडी आयो। यस्तो अवस्थामा विभिन्न स्वार्थी समूहहरूले अवसर खोज्ने र स्थिति आफ्नो अनुकूल मोड्ने सम्भावना बढ्छ भन्ने कुरा हामीले व्यवहारमै देख्यौँ। तर इतिहासले फेरि एक पटक देखायो—राजसंस्था र सेनाले तत्कालीन दलहरूभन्दा धेरै परिपक्वता देखाउन सके। जनआस्था दैनिकमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उल्लेख गर्नुभएको विवरणले

राजसंस्था, सेना र दल – को कति परिपक्व अनि जिम्मेवार Read More »

नेपालका नव युवाहरूको आन्दोलन: पृष्ठभूमि, महत्व र अबको बाटो

भदौ २३, २०८२ आजको युवा (Gen-z) हरुको राज्यको व्यातिथिको विरोधमा प्रदर्शनमा ज्यान गुमाएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, र घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि राज्यद्वारा गरिएको कठोर र बर्बरतापूर्ण दमन; जसमा दर्जनौँ युवाको मृत्यु र सयौँ घाइते भएकोप्रति गम्भीर खेद व्यक्त गर्दै कडा भर्त्सना गर्दछु। त्यस्तै, शान्तिपूर्ण आन्दोलनलाई विचलित

नेपालका नव युवाहरूको आन्दोलन: पृष्ठभूमि, महत्व र अबको बाटो Read More »

नेपालमा राजसंस्था पुनः स्थापना सम्भव छ ?

नेपाल २५०० वर्षभन्दा लामो सभ्यता बोकेको एक प्राचीन राष्ट्र हो, जुन हिन्दू, बौद्ध, र किरात संस्कृतिको केन्द्रभूमि रहँदै आएको छ। यस भूमि ऋषि-मुनिहरूको तपोभूमि, बुद्धभूमि, तथा किराती पूर्वजहरूको उद्गम स्थलको रूपमा परिचित छ। नेपाल केवल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक, सांस्कृतिक, र ऐतिहासिक रूपमा पनि विश्वभर एउटा विशिष्ट पहिचान बोकेको राष्ट्र हो। तर, २०६३ सालपछि

नेपालमा राजसंस्था पुनः स्थापना सम्भव छ ? Read More »

वीरगन्ज सुख्खा बन्दरगाहमा कोइलाको प्रशोधन : मूर्खतापूर्ण निर्णयको अनुपम उदाहरण

सुख्खा बन्दरगाह र यसको खास प्रयोजन सुख्खा बन्दरगाह भनेको समुन्द्रसम्म प्रत्यक्ष पहुँच नभएका मुलुकहरूले आफ्ना आयात र निर्यातका सामानहरूको भण्डारण, र वितरण गर्न प्रयोग गर्ने स्थल हो। यसले समुन्द्रका प्रमुख बन्दरगाहहरूबाट रेल वा सडकमार्फत मालसामान ल्याई आन्तरिक क्षेत्रमा वितरण गर्ने काम गर्दछ। सुख्खा बन्दरगाहको खास उद्देश्य भनेको आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै व्यापारमा लागत र समय

वीरगन्ज सुख्खा बन्दरगाहमा कोइलाको प्रशोधन : मूर्खतापूर्ण निर्णयको अनुपम उदाहरण Read More »

राजा, सपना, र राष्ट्र: पृथ्वी नारायण शाहको दृष्टि

१ : परिचय पृथ्वी नारायण शाहको नाम नेपाली इतिहासमा मात्र होइन, सम्पूर्ण राष्ट्रनिर्माणको प्रतीकका रूपमा लिइन्छ। उहाँको जन्म सन् १७२३ मा गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावती देवीको सुपुत्रका रूपमा भएको थियो। बाल्यकालदेखि नै धार्मिक, सांस्कृतिक, र सैनिक शिक्षा प्राप्त गर्दै उहाँले आफ्नो नेतृत्व क्षमताको विकास गर्नुभयो। उहाँको शिक्षा, अनुशासन र व्यक्तिगत समर्पणले उहाँलाई

राजा, सपना, र राष्ट्र: पृथ्वी नारायण शाहको दृष्टि Read More »

काठमाडौँको ट्राफिक समस्या र समाधान

पुष १०, २०८१ काठमाडौँ उपत्यकाको ट्राफिक समस्या अहिले नेपालमा सबैभन्दा गम्भीर र बहसको विषय बनेको छ। सानो भूगोल, उच्च जनघनत्व, र अव्यवस्थित सहरीकरणले यहाँको यातायात व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ। सडकहरूको कमजोर अवस्था, ट्राफिक सङ्केत र संरचनाको अभाव, सार्वजनिक यातायातको अव्यवस्था, र नियम उल्लङ्घन जस्ता समस्या यहाँका प्रमुख चुनौती बनेका छन्। यस्तो अवस्थामा, दिगो समाधानका

काठमाडौँको ट्राफिक समस्या र समाधान Read More »

Scroll to Top