पृथ्वी पथ
कविता यो देशकेवल नक्साको रेखा होइन,यो चार जात छत्तीस वर्णको फूलबारी हो—जहाँ हरेक पाइलाले इतिहाससँग होइन, कर्तव्यसँग हिसाब माग्छ। यो भूमिदुई ढुङ्गाबिचको तरुल हो—न झुक्न मिल्छ, न ठोक्किन।कूटनीति भनेको यही सन्तुलनको साधना हो। राजनीति भनेकोपद जोगाउने खेल होइन,नागरिक बलियो बनाउने नीति हो। नेतृत्व दृष्टि हो भने,नागरिक राष्ट्रको प्राण हुन्—प्राण मर्दै गर्दा दृष्टि रमाउन मिल्दैन। अर्थनीति भनेकोविदेशी भर पर्ने […]


